२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमडीएसी स्पोर्ट्सले किन्यो शीर्ष तीन लिगको मार्केटिङ र टिकेटिङ अधिकार

काठमाडौं । सहिद स्मारक 'ए’, 'बी' र 'सी' डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङ अधिकारको टेन्डर एमडीएससीले पाएको बताएको हो । एन्फाले