१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्जेन्टिनी मिडफिल्डर एन्जो चेल्सीमा अनुबन्धित

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ । एन्जोलाई चेल्सीले पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एन्जोले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् । एन्जोका लागि चेल्सीले खर्चिएको रकम बेलायती क्लबमा हालसम्म कै उच्च रकम बनेको छ