४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल कबड्डी लिगको रोनकता शुरु हुँदै

काठमाडौँ । पहिलो पल्ट हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दै नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता शुरु भएको छ । निकै चर्चा र लोकप्रियतासँगै क्रिकेटको फ्रेन्चाइज प्रतिष्पर्धा सकिन नपाउँदै कबड्डीको पनि व्यावयायिक प्रतिष्पर्धा शुरु हुन लागेको हो । आगामी माघ ४ गतेदेखि ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल)को खेल तालिका आज सार्वजनिक गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद