© 2023
काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आज काठमाडौँमा आयोजना गरेको स्पोर्टस् अवार्डको २३औँ संस्करण कार्यक्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो । चन्द्रबहादुरले वर्ष उत्कृष्ट पुरुष र एरिकाले वर्ष