© 2023
धनगढी । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन अभियान’ अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा रु. ५ करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार उक्त कार्यक्रमबाट जिल्लाका ३७३ किसान लाभान्वित भएका छन्। स्थानीयस्तरमै व्यवसाय