१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२१ वर्षपछि ‘द रेनकारनेशन’ ब्याण्डले ल्यायो ‘एक्लै छु’

काठमाडौं । ‘द रेनकारनेशन’ ब्याण्डको ‘एक्लै छु’ गीत बजारमा आएको छ । १९९८ मा स्थापना भएको यो ब्याण्डले यतिबेला दार्जलिङको विभिन्न शहरमा विभिन्न सोहरुमा आफ्नो कला प्रस्तुत गरिरहको छ । ‘द रेनकारनेशन’ ब्याण्डले दार्जलिङमा मात्र नभएर भारतीय स्तरका विभिन्न शोहरुमा सहभागि भएर अवार्ड समेत हात पारिसकेको छ । ‘द रेनकारनेशन’