७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

काठमाडौँ । कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला? प्रेममा कुन रङको बढी लालित्य होला? आत्माको रङ चाहिँ कस्तो हुन्छ? आत्माको उतारचढाव कस्तो हुन्छ ?अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ । ‘समय,