१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतियोगितामा एक गोल पनि गर्न नसकि एसिया कपको समूह चरणबाटै…

काठमाडौँ । भारत एएफसी एसियन कप २०२३ बाट बाहिरिएको छ । मंगलबार कतारको अल बेट रंगशालामा भएको समूहको तेस्रो खेलमा सिरियाले भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको एकमात्र गोल सिरियाका ओमार क्रिबिनले ७६ औं मिनेटमा गरेका थिए । भारतले प्रतियोगितामा एक गोल पनि गर्न सकेन र तीनवटै