६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम

काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा