© 2023
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयाेजनाका कर्मचारी भेट गर्नुभएकाे छ । आइतबार दिउँसाे छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचारत घाइते कर्मचारी र उनीहरूकाे परिवारसँग भेट गरि स्वास्थ स्थितिबारे जानकारी लिनुभएकाे हाे । मन्त्री