२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने एमालेको तयारी, सचिवालय बैठकले…

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुग्नुभएका उपाध्यष पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताउनुभएको हो । अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको