२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?
उत्तरपूर्वी अफगानिस्तानमा मिनी बस दुर्घटना, १२ जनाको मृत्यु

फैजाबाद। अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा एक मिनीबस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका स्थानीय अधिकारीले शनिबार जनाएका छन् । बदाखसान प्रान्तको राजधानी फैजावादतर्फ जाँदै गरेको बस बिग्रिएको सडक अवस्थाका कारण नियन्त्रण गुमाउँदा सडकबाट केही तल दुर्घटनाग्रस्त हुनपुगेको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।