© 2023
काठमाडौ । पूर्व न्यायधीश ईश्वर खतिवडाले नेपाल वार एशोसिएसन संस्थागत रुपमा न्यायपालिकाको हुर्मत लिन उद्यत रहेको टिप्पणी गर्नुभएको छ । पूर्व न्यायधीश खतिवडाले सामाजिक संञ्जाल मार्फत नेपाल बारको रचनात्मक भूमिका हराउँदै गएकोर लहडीपन तथा प्रतिशोधपूर्ण भावनाहरु सतहमा नै छताछुल्ल देखिएका जनाउनु भएको छ । उहाँले सेवामा रहदा कुलिङ पिरियड नहुने