७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ईफाप्काको ४५ औं सम्मेलन माल्दिभ्सको राजधानी मालेमा शुरु

माल्दिभ्स । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को ४५ औं सम्मेलन माल्दिभ्सकाे राजधानी मालेमा शुरु भएको छ । ‘संरक्षण सहितनिर्माण—अझ सम्मुन्नत विश्व निर्माण गरौं भन्ने नारा सहित शुरु भएको सम्मेलनमा ईफाप्कामा आबद्ध १९ मुलुकका निर्माण व्यवसायी आबद्ध छन् । सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै