२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानसँग व्यापार गर्ने देशहरूमाथि २५% भन्सार शुल्क थपिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनैपनि मुलुकले अमेरिकासँगको व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने घोषणा गर्नुभएको छ । अहिले इरानसँग व्यापारिक साझेदारी गर्ने प्रमुख राष्ट्रहरूमा चीन, भारत, रूस, टर्की लगायत रहेका छन् । सोमवार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस निर्णयको सार्वजनिक गर्दै ट्रम्पले यो आदेश