४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपीतलाई मृत्यु दण्डको सजाय

तेहरान। इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिएको इरानी मिजान समाचार एजेन्सीले जनाएको छ । बहमान चौबी–अस्ल भनेर चिनिएका व्यक्तिलाई न्यायिक कार्यवाही र इरानको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो । चौबी–अस्ल “इरानमा इजरायलका सबैभन्दा महत्त्वपूर्ण जासुसहरू मध्ये एक थिए