२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसीसी इमर्जिङ कपः समूह ‘ए’ बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनलमा

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलङ्का ‘ए’ ले ओमान ‘ए’ लाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । श्रीलङ्काले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर १ बलमा ४२ रनमै अलआउट भएको हो । ओमानका कश्यप प्रजापतिले १८ र सुरज कुमारले