© 2023
लन्डन। निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूमा सेयर बेच्ने विवादास्पद योजना सार्वजनिक गरेपछि फिफा नेतृत्वका लागि जियानी इन्फान्टिनो ‘गलत व्यक्ति’ भएको बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले शुक्रबार बताउनुभएको छ । विश्वव्यापी विरोध बढ्दै गएको अवस्थामा बर्नहमले यस विषयमा फेरि बोल्दै उक्त योजनालाई ‘अत्यन्त निन्दनीय सुझाव’ भन्नुभएको छ । “यस्तो विचार नै अगाडि ल्याउन सकिन्छ