१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वसन्तपुरमा इन्द्र जात्रा-फोटो फिचर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पाैडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गर्नुभएको हो । साे अवसरमा उहाँलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गर्नुभएको थियो । जात्राका