© 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुक हस्तान्तरण गर्न आफूले भरपुर पहल गरेको स्मरण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मानवीय हिसावले कष्टकर जीवन यापन गर्दै आएका भुटानी शरणार्थीलाई आफ्नो समेत पहलमा तेस्रो मुलुक हस्तान्तरण गरेको बताउनुभयो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले

पथरी । नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक