© 2023
एजेन्सी । चेल्सीका पूर्व विङ्गर इडेन हाजार्डले सिजनको अन्त्यमा रियल मड्रिड छाडेर फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३२ वर्षीय हाजार्ड सन् २०१९ मा चेल्सीबाट ८९ मिलियन पाउण्डमा रियल आएका थिए तर उनले स्पेनिस जाइन्ट्सका लागि मात्र ५४ लिग खेल खेले । उनले स्ट्यामफोर्ड ब्रिज (चेल्सी)मा आफ्नो समयमा दुई प्रिमियर