© 2023
काठमाडौं । टिकटक स्टार आयुष सिंह ठकुरी र एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् । नेपालका आयुषले पाकीस्तानकी एलिजेसँगकाठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका हुन् । दुवैले अदालतमा दुबोको माला लगाएर फोटो पनि खिचाएका छन् । यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो । लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका

काठमाडौँ । चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुई जोडीले ईन्गेजमेन्ट