© 2023
काठमाडौँ। नेपाल आयल निगमले खाना पकाउने एलपि ग्यासको बढ्दो माग र आपूर्ति व्यवस्थापन गर्न शुक्रबारदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने जनाएको छ। निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भोलिदेखि सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास भरेर बिक्री वितरण गर्ने जनाएको हो। आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ कायम गरिएको निगमले जानकारी गराएको