© 2023
काठमाडाैँ । रौतहटकाे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले शरीरमा पेट्रोल खन्याएर आगो लगाइ आत्मदाहको प्रयास गरेका छन् । गरुडा नपा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार केही समयदेखि मानसिक तनाव तथा ‘डिप्रेसन’बाट पीडित स्थानीय युवाले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याइ मङ्गलबार राति आत्मदाहको प्रयास गरेका हुन् । जिल्ला

उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालका अनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनु पर्ने माग गर्दै चन्दनाथ नगरपालिकास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक गोकर्ण कार्कीले आत्मदाहको प्रयास

राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।