• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
रुकुमपश्चिमको आठबिसकोटमा बाढीले घर बगाउँदा ३ जनाको मृत्यृ

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी नजिकैको झिन्चौर खोलाले बगाएर एक जनालाई बेपत्ता बनाएको छ । गएरातिको अविरल वर्षाका कारण खोलामा आएको बाढीले घर बगाउँदा ३ जना स्थानीय बालबालिकाको ज्यान गएको र एक जना