२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना

काठमाडौँ । आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीलाई नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ । विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रबार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा, सागर