• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
महानगरबाट भरोसा र भेनस अस्पतालको अनुगमन, फोहोर व्यवस्थापन प्रणाली कमजोर

काठमाडौँ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । आज मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालहरुको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो । भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्यक्रिया हुने ठाउँ, इमर्जेन्सी,