२९ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंमा किशोरीलाई प्रलोभन देखाएर अवैध डिम्ब कारोबार, सात जनाविरुद्ध मुद्दा…

काठमाडौं। राजधानीमा किशोरीलाई आर्थिक लोभ देखाई अवैध रूपमा डिम्ब बेचबिखन गरेको प्रकरणमा होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा