© 2023
काठमाडाैँ । सशस्त्र प्रहरी बल, नेपाल पर्साले १० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । आज पर्साको पकाहाँमैनपुर गाउँपालिका-५ सबैठवास्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरिबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गाईभैँसीको भुस राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखेको