२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धनको विश्वासभित्र रोपिएको अविश्वासको बीउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनाभित्रै तीन वटा गठबन्धन फेरेर पनि संसद्मा विश्वासको मत कायमै राखेका छन् । तर उनको विश्वासको मत संख्या भने भारी गिरावट आएको छ । अहिले उनी झिनो बहुमतको साथमा छन् । प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिइरहँदा दाफ्नै सहकर्मीहरुबाट अविश्वासको सामना गर्नुपरेको छ