© 2023
काठमाडौं । बैंकिङ कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव बैंकर्सहरूले दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आइतबार नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरूले यस्तो सुझाव दिएका हुन्।

काठमाडौँ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज बस्दैछ । बै ठक अपराह्न ४ बजे समितिको सभाकक्ष सिंहदरबारमा