२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व कप्तानको आरोपः जय शाहले चलाइरहेका छन् श्रीलंका क्रिकेट बोर्ड

एजेन्सी । श्रीलंकाली क्रिकेट टोलीका पूर्व कप्तान अर्जुन रणतुङ्गाले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहमाथि गम्भीर आरोप लगाएका छन् । रणतुङ्गाले श्रीलंका क्रिकेट बोर्डका पदाधिकारीहरूमा जय शाहको प्रभाव रहेको बताए । उनीहरुको मिलेमतोले नै श्रीलंकाको क्रिकेट खराब अवस्थामा पुगेको उनको आरोप छ । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा