६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेटौंडा–१२ मा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अर्जुन तिवारी विजयी भएका छन् । २०७४ यता तेस्रो पटकको प्रयासमा उनले जित निकाले । मतगणनाको अन्तिम नतिजाअनुसार तिवारी २०६३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्रका रविकुमार प्रधानलाई ५०३ को फराकिलो मतान्तरले पराजित गरे । प्रधानले