© 2023
काठमाडौं । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कारबाही गरेको जनाएको छ । यस घटनाले क्षेत्रीय तनावलाई थप बढाएको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) पनि आक्रमणको चपेटामा परेको बताइएको छ । अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कारबाहीमा इरानी पक्षका छ वटा साना नौकाहरूलाई