© 2023
काठमाडौँ। अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् । इरानी दूतावास नजिकै भेला भएको भीडले इराकी र इरानी झण्डा फहराउँदै इरानप्रति ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनकारीहरूले अमेरिका र इजरायल विरोधी नाराहरू समेत लगाएका थिए । यो युद्धविरामले क्षेत्रमा बढ्दो तनावलाई