© 2023
काठमाडौँ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को उद्घाटन गर्नुभएको छ । युनिसेफ नेपालले बालबालिका मैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका निम्ति यो एक महत्वपूर्ण कदम हो भन्दै यसले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा