८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमिषा पटेलमाथि २.५ करोड ठगी गरेको आरोप

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेलविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तथरिम आदेशको रोक लगाएको छ । झारखण्ड ट्रायल कोर्टले अमिषाविरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो । यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । अब न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस