© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहका सचिवालय सदस्य भूपदेव शाहले कुनै पनि ऐन र कानूनमा व्यवस्था नभएको विषयमा सहमति र सम्झौता गर्न नमिल्ने बताएका छन् । सामाजिक अभियन्ता ईः लाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा मागहरु कानूनी, सामाजिक र प्राविधिक दृष्टिकोणले न्यायसंगत नभएको उल्लेख गरेका छन् । उनले कुनै पनि
सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरुको नेता सँग