© 2023
काठमाडौँ । पूर्वमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । काठमाडौंबाट चितवन जाँदै गरेको बिएसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटना भएको हो । उपाध्यक्ष खानसहित गाडीमा चारजना सवार थिए । अर्को गाडी जोगाउन खोज्दा उनी सवार गाडी भित्तामा ठोक्किएको बताइएको छ । दुर्घटनामा खानसहित