१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्री बैठकको साझापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण

गण्डकी ।  गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री बैठकका निष्कर्षसहितको साझापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरिएको छ । बैठकपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले १७ बुँदे मागसहितको साझापत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो । साझापत्रमा नेपाल प्रहरीको प्रदेशमा समायोजन हुन नसकेकाले शान्ति सुरक्षा कायम राख्न, विपद्