३१ श्रावण २०८३, आईतवार
,
Latest
शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनद्वारा अन्तरिक्ष सौर्य ऊर्जामा नयाँ सफलता

सियान। चीनका वैज्ञानिकहरूले अन्तरिक्षमा आधारित सौर्य ऊर्जा केन्द्र निर्माणतर्फ महत्वपूर्ण प्रगति हासिल गरेका छन् । भविष्यमा पृथ्वी तथा अन्तरिक्षयानहरूलाई ऊर्जा आपूर्ति गर्न सक्ने विशाल अन्तरिक्ष विद्युत् केन्द्र निर्माणको दिशामा यो उपलब्धिलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । उत्तरपश्चिम चीनको शान्सी प्रान्तस्थित एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘सूर्य पछ्याउने’ परियोजनाअन्तर्गत उल्लेखनीय सफलता प्राप्त गरेका