१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौँ। जेनजी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तरराष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्रता दिएको छ । जेनजी प्रदर्शनपछि अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचारप्रचारका लागि बोर्डले प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाएको हो । सोही क्रममा बोर्डले जेनजी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४