© 2023
लन्डन – धेरै मानिसहरू संयुक्तराज्य अमेरिकाले पेरिस जलवायु सम्झौताबाट पछि हट्नुले हरितगृह ग्यास उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय सहमतिको प्रभावकारितामा धक्का पुर्याउने चिन्ता गर्छन् । तर, पछिल्लो एक महिनामै, सबैभन्दा जरूरी ठानिएका क्षेत्रहरूमा कार्बन मूल्य निर्धारणतर्फ दुई प्रमुख प्रगति भएका छन् । हो, कार्बन मूल्य निर्धारण सबै सन्दर्भमा उत्तम नीति होइन, र