१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
असन चोकमा अजिमा जात्रा- फोटो फिचर

काठमाडौँ । काठमाडौँको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै । हरेक वर्ष घोडाजात्राको भोलिपल्ट यो जात्रा गर्ने प्रचलन रहेको छ । तस्बिर : रत्न श्रेष्ठ / रासस