६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस नेता तथा पूर्वमन्त्री अच्युतराज रेग्मीको निधन

पाल्पा। पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । नेपालको पहिलो संसद्मा पाल्पाबाट निर्वाचित हुनुभएका पुराना राजनीतिज्ञ रेग्मीको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय अस्वस्थ हुनुहुन्थ्यो । काठमाडौँ मध्यबानेश्वरमा