२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भवनबाट खसेर थ्री इडियट्सका ‘लाइब्रेरियन दुबे’को निधन

एजेन्सी । राजकुमार हिरानी निर्देशित आमिर खान अभिनित ब्लकबस्टर फिल्म ‘३ इडियट्स’मा लाइब्रेरियन दुबेको भूमिका खेलेर चर्चित बनेका अभिनेता अखिल मिश्राको दुर्घटनामा निधन भएको छ । अभिनेता मात्र ५८ वर्षका थिए । अभिनेताका साथी तथा अभिनय प्रशिक्षक कुलविन्दर बक्शीले अखिलको दुखद निधनबारे खबर पुष्टि गरेका थिए । भवनबाट खसेर उनको