१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृति परिचयः अँजुलीभरी अति सरल कविता र गीत

‘बनावटी हाँसोको त सागर नै दिए पनि रित्तो हुन्छ, कामना हुँदैन, वासना हुँदैन भ्रम हुन्छ त्यो स्वच्छ अनि निर्मल हुँदैन त्यो...’ औपचारिकता हुन्छ नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो उदाहरण सागर फुयाल हुनुभएको छ । विमल कोइराला, एस्पी कोइराला, लव गाउँले, दामोदर