६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बुधवार काठमाडौँ ओर्लिएका निगमले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । उनले बुधवार राजधानीमा आयोजित कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’ मा १२००० दर्शकसामु आफ्नो प्रस्तुति दिएका थिए ।