© 2023
काठमाडौँ। सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका बारेमा राम्रा पक्ष समेटिएका र अब तिनको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार केसीले नीति तथा कार्यक्रममा समेटिएका बुँदाका आधारमा बजेट आउनुपर्ने र कार्यान्वयनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन, जलस्रोत, कृषि आदि