३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगतका सरकारले खनेको योजनाहरुको खाल्डो पुर्दैछौँः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडलेलले बजेटमा परिलक्षित योजनाहरु कार्यान्वन गर्न संविधानको सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेट निर्माणका लागि संविधान सबैभन्दा महत्वपूर्ण दस्ताबेज भएको बताउनु भयो । उहाँले सरकारले नीति तथा कार्यक्रममार्फत प्रश्तुत गर्ने